सुसाग रायोजस्तै पात टिपेर हल्का पकाएर खाने साग बाली हो । यो सागमा फलाम, क्याल्सियम, भिटामिन ए, सी, र प्रोटिन बढी हुने भएकाले यसको विशेष महत्व छ । सुसाग लाइ चाहिने हावापानी र माटो, जातहरू, बाली लगाउने समय, जमिनको तयारी र मलखाद, बीउदर बेर्ना सार्ने र रोप्ने, सिंचाइ तथा गोडमेल, रोग र कीरा, बाली लिने तथा उत्पादन, बाली टिपेपछिका कर्महरू जस्ता कुराहरुको व्याख्या यस ज्ञान सामग्रीमा गरिएको छ ।
DownloadCollections | |
Issue Date | 2015 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |