सुन्तला जातका फलफूलहरु विश्वमै अत्यन्त महत्वपूर्ण फलफूलमा गणना हुन्छन् । सामान्यतः नेपालको मध्यपहाडी क्षेत्रको फलको रुपमा लिइने भए पनि प्रविधिको विकासको क्रमसँगै तराईदेखि उच्चपहाडी क्षेत्रसम्म सुन्तला जातका फलफूलहरुको खेती गर्न थालिएको पाइन्छ । पौष्टिकता तथा आय आर्जनको हिसाबले पनि यस जातका फलफूलहरुको खेती गर्नु लाभदायक देखिएको छ ।
DownloadCollections | |
Issue Date | 2014 |
Format | Other |
Rights Holders | Practical Action Nepal |