व्यावसायिक वंगुरपालन

एक पटकमा ८–१० भन्दा बढी पाठापाठी जन्माउने साथै सानो ठाउँमा समेत यसको पालन गर्न सकिने भएका कारण बंगुरपालन लोकप्रिय बन्दै गएको छ । यसको मासु तुलनात्मक रूपमा स्वादिलो र छिमेकी मुलुकमा निर्यातको सम्भावना बढ्दै गएकाकारण यसको माग बढ्दो छ ।

Download
Collections Livestock Livestock - General Documents Practical Answers United Kingdom
Issue Date 2013
Format Fact Sheet
Rights Holders Practical Action Nepal