साधारणतया मुला खेतीमा विभिन्न प्रकारका रोग तथा कीरा लाग्छ जसले गर्दा बाली राम्रो हुन पाउदैन । मुला खेतीमा लाग्ने रोगहरु जस्तै पहेंलो रोग, कालो थोप्ले, मुलाको कालो जरा, ह्वाइट रस्ट रोग र कीराहरु को रोकथाम गर्ने उपायहरु यस ज्ञान सामग्रीमा समाबेश गरिएको छ ।
DownloadCollections | |
Issue Date | 2014 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |