भिण्डीलाई पटक–पटक गरी धेरैपटक भित्र्याउन सकिन्छ । भिण्डी टिप्दा बोटमा लागेका कोपिला तथा फूलको नोक्सान नहुनेगरी टिप्नु पर्दछ । सामान्यतया भिण्डी हरियो, कमलो र परिपक्क अवस्थाको भए पछि टिप्नु पर्दछ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |