भिण्डी बालीमा विभिन्न किसिमका कीराहरु लाग्ने गर्दछन् जसलाई नियमित गोडमेल गरेर र भिण्डी बारी सफा गरेर तथा मलिलोपना कायम गरेर कीरा कम गर्न सकिन्छ । भिण्डी बालीमा कीराहरू लागिहाले खण्डमा तिनीहरूलाई विभिन्न किसिमले नियन्त्रण गर्न सकिन्छ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |