भिण्डी खेतीका लागि जग्गाको तयारी र मलखादको व्यवस्थापन

भिण्डी खेतीका लागि जग्गाको खनजोत गरी माटोलाई मसिनो तथा समथर पारी तयार गर्नु पर्दछ । बीउ रोप्नु भन्दा १ दिन अगाडि एक रोपनी जग्गाका लागि युरिया ३.५ के.जि., डि.ए.पि. ४ के.जि. र पोटास ३ के.जि.का दरले राखी माटोमा मिसाउनु पर्दछ ।

Download
Collections Agriculture Agriculture - General Documents Practical Answers United Kingdom
Issue Date 2013
Format Fact Sheet
Rights Holders Practical Action Nepal