बाढी प्रकोपको कृत्रिम घटना अभ्यास

यस पुस्तिकामा बाढीको पूर्वसूचना प्रणाली अन्तर्गत विभिन्न समुदायहरूमा हुने गरेका अभ्यास र अनुभवहरूका आधारमा बाढीबाट बच्न गरिने कृत्रिम घटना अभ्यासका बारेमा उल्लेख गरिएको छ । साथै विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत नेपाल रेडक्रस सोसाईटी लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरू सँग सहकार्य गरी गरिएका कृत्रिम अभ्यासहरूका सिकाई र अनुभवलाई समेत यस पुस्तिकामा समावेश गरिएको छ । यो पुस्तिका मुलतः बाढीको विपद् जोखिम न्युनिकरणमा समुदाय तहमा कार्यरत सहजकर्ता, स्थानीय अगुवा, सामाजसेवक, पूर्वसूचना प्रणाली सञ्चालनमा संलग्न सरोकारवाला र विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिबृद्धि गर्न काम गर्ने व्यक्ति वा संस्थाहरूलाई उपयोगी हुनेछ ।

Download
Collections Disaster Mitigation Disaster Risk Reduction Practical Answers Response and Reconstruction United Kingdom
Issue Date 2016
Format Manual
Rights Holders Practical Action