साधारणतया फर्सीको रातो खपटे, थोप्ले खपटे, लाही, फल कुहाउने औंसा, पतेरो आदि फर्सी बाली समूहका तरकारीमा आक्रमण गर्ने मुख्य कीराहरू हुन् । तिनीहरूको छोटकरी विवरण यस ज्ञान सामग्रीमा प्रस्तुत गरिएको छ ।
DownloadCollections | |
Issue Date | 2014 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |