टनेल भित्र गरिने खेतीको इतिहासलाई कोट्याउँदा प्राचिन रोमन समयमा माइकाको पातलो च्यादरले छोपेर विरुवाहरू खाल्डोमा रोपेको पाइन्छ । सन् १३८५ मा फान्समा सीसाघरमा खेती गरिएको थियो । १९ औं शताब्दीमा युरोपमा ग्रीन हाउसमा खेती गरिन्थ्यो । हाल इजरायलको प्रविधि संसारमै अति नै उच्च मानिएको छ ।
DownloadCollections | |
Issue Date | 2014 |
Format | Other |
Rights Holders | Practical Action Nepal |