प्राङ्गारिक खेतीे

मध्य पहाडमा आलु चाँडो लगाउँदा उम्रिन धेरै समय लाग्ने र ढिलो लगाउँदा बर्षाको कारणबाट समयमा आलु खन्न नभ्याइने तथा आलु छिप्पन नपाउने हुन्छ । त्यसकारण बर्षा, चिसो र बढी तापक्रममा नपर्ने गरी आलु रोप्ने गर्नुपर्दछ ।

Download
Collections Agriculture Agriculture - General Documents Practical Answers United Kingdom
Issue Date 2013
Format Fact Sheet
Rights Holders Practical Action Nepal