आलुवाली लगाउने जग्गामा आलु लगाउनु भन्दा पहिले सुडान घाँस, जुनेलो र तेल परिवारका वाली लगाई माटोमा मिसाउँदा झारपातको नियन्त्रण गर्न मद्धत पुग्ने देखिएको छ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |