प्रजनन् व्यवस्थापन

गाईभैँसीहरू साँढे खोज्न कराएपछि पुन निश्चित अन्तराल पछि मात्र साँढे खोज्नको लागि फेरि कराउने गर्दछन् । यो क्रम चक्र जस्तै गरी निरन्तर चलिरहन्छ । यही प्रक्रियालाई गाईभैँसीको ऋतुचक्र भनिन्छ । यस्तो अवधि प्राय २१ दिनको हुन्छ ।

Download
Collections Livestock Livestock - General Documents Practical Answers United Kingdom
Issue Date 2013
Format Fact Sheet
Rights Holders Practical Action Nepal