प्याजका लागि सतहको माटो खुकुलो चाहिने हुँदा बाली अवधि भरी ३ देखि ४ पटक गोडमेल गर्नु पर्दछ । झारपात नियन्त्रणका लागि सार्ने बित्तिकै कुटोको सहायताले गोडमेल गरी झारपात हटाउंदा प्याजको दाना बिग्रने डर कम हुन्छ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |