पी. पी. आर. विषाणुबाट भेडाबाख्रामा लाग्ने अति खतरनाक महामारी रोग हो ।विगतमा यो रोग अफ्रिका महादेशमा सिमित रहेतापनि पशु व्यापार,आवतजावतको क्रममा मध्यपूर्व हुँदै भारत, नेपाल, बंगलादेशमा भित्रिएको पाइन्छ ।
DownloadCollections | |
Issue Date | 2012 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |