गाईभैँसीहरूमा विभिन्न किसिमका रोगहरू लाग्दछन् । ती मध्ये कुनै आपसमा सर्ने खालका हुन्छन र महामारीको रूप लिन सक्दछन् । यस्ता रोगहरूलाई सङ्क्रामक रोग भनिन्छ । सङ्क्रामक रोगहरू जीवाणु, विषाणु, एक कोषीय परजीवी प्रोटोजोवा, ढुसी आदिको कारण लाग्दछन् । कुनै रोगहरू कुनै पशु विशेषमा मात्र देखिन्छन् र आपसमा सर्दैनन् । यस्ता रोगहरूलाई असङ्क्रामक रोग भनिन्छ । कारण अनुसार
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |