पशुको जात मात्र राम्रो भएर हुँदैन । यदि राम्रो स्याहार सुसार गर्न सकिएन भने राम्रो उत्पादन दिँदैन । पशुको स्याहार सुसारमा पशुको दिनहु“ आहारा ज्यादै महत्वपूर्ण हुन्छ ।
DownloadCollections | |
Issue Date | 2012 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |