परालको गुणस्तर सुधार गर्ने केही तरिकाहरू

घाँस उपलब्ध कम हुने मौसममा प्राय परालमा भर पर्नुपर्ने हुन्छ । तर परालमा पौष्टिक तत्व कम हुने भएको कारण भने जति उत्पादन लिन सकिदैन । त्यसकारण परालको गुणस्तर बढाउन सकेमा यसले उत्पादनमा सकारात्मक प्रभाव पार्दछ । परालको गुणस्तर बढाउनको लागि निम्न बमोजिमका काम गर्न सकिन्छ ।

Download
Collections Agriculture Agriculture - General Documents Practical Answers United Kingdom
Issue Date 2012
Format Fact Sheet
Rights Holders Practical Action Nepal