यो रोगको लक्षण स्वरुप पातहरूमा दुबै छेउतिर चुच्चिएका अण्डाकारका थोप्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू खैरो रङ्गको हुन्छन् र थोप्लाको बीचमा सेतो बिन्दु हुन्छ । बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् ।
DownloadCollections | |
Issue Date | 2014 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |