दूध उत्पादन

दूधलाई एक पूर्ण खाद्यान्न मानिन्छ । दूधमा पाइने विविध तत्वहरूको कारण नै दूधलाई पूर्ण खाद्यान्न मानिएको हो । गाईको दूधको रङ्ग हल्का पहेलो र भैँसीको दूधको रङ्ग सेतो हुन्छ ।

Download
Collections Food Processing Food Processing - General Documents Practical Answers United Kingdom
Issue Date 2013
Format Fact Sheet
Rights Holders Practical Action Nepal