चरचरे

पानी पर्ने समय अगाडी नै गाई वस्तुलाई खोपाउने काम गर्नु पर्दछ । बि.क्यू. पोलीभ्यालेण्ट भ्याक्सिन गाई भैसीमा ५ एम.एल. क्रऋ छाला । पाडा बाच्छालाई ३ एम.एल. सोही तरीकाले दिनु पर्दछ । ६ महिला नाघेको वस्तुलाई सुई दिनु पर्दछ । साथै यो सुई प्रत्येक साल दोहो¥याउनु पर्दछ ।

Download
Collections Livestock Livestock - General Documents Practical Answers United Kingdom
Issue Date 2014
Format Other
Rights Holders Practical Action Nepal