घिरौला खेती

घिरौला ग्रीष्म–वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ । यसको औषधिय महत्व छ । यसको सेवनले खानामा रुची बढाउँछ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा पु¥याउँदछ ।

Download
Collections Agriculture Agriculture - General Documents Practical Answers United Kingdom
Issue Date 2014
Format Other
Rights Holders Practical Action Nepal