गाईभैँसीबाट बढी दूध उत्पादन लिनको लागि ढुटो वा मकैको पिठो मात्रै खुवाउनुको साटो त्ससलाई केही सुधार गरेर सन्तुलित आहारा बनाई गाईभैँसीलाई दिन सकिन्छ । यस्तो दाना घरमै समेत बनाउन सकिन्छ ।
DownloadCollections | |
Issue Date | 2012 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |