नेपालमा घरभित्रको वायु प्रदुषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्याको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यस समस्याका कारण हाम्रो देशमा मात्र वर्षेनी लगभग ७,५०० जना मानिसको मृत्यु भईरहेको छ ।
DownloadCollections | |
Issue Date | 2009 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |