गोलभेंडामा लाग्ने मुख्य रोग तथा कीराहरू र तिनको नियन्त्रण

यस ज्ञान सामग्रीमा गोलभेडामा लाग्ने मुख्य रोगहरु बेर्ना कुहिने रोग, अगौटे डढुवा, पछौटे डढुवा, फ्युजारियम ओइलाउने रोग, ब्याक्टेरियल ओइलाउने रोग, जरामा लाग्ने गिर्खा रोग, पात गुजमुज पर्ने, गोलभेंडाको टाटेपाटे भाईरस रोग र कीराहरु गोलभेंडा फलको गवारो, सेतो कीरा, पातमा सुरुङ बनाई भित्र पस्ने कीरा जस्ता समस्याहरुको समाधानको जानकारी दिइएको छ ।

Download
Collections Agriculture Cultivation Pest and Disease Management Practical Answers United Kingdom
Issue Date 2014
Format Fact Sheet
Rights Holders Practical Action Nepal