गोठको व्यवस्थापन

सफल गाईभैँसी पालनको लागि गोठ व्यवस्थापन पनि निकै महत्वपूर्ण मानिन्छ । त्यसकारण गोठको निर्माणदेखि नै निकै विचार पु¥याउनु पर्दछ । गोठ निर्माण गर्दा निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।

Download
Collections Livestock Livestock - General Documents Practical Answers United Kingdom
Issue Date 2013
Format Fact Sheet
Rights Holders Practical Action Nepal