पशुको पाचन प्रणालीमा असन्तुलन भई रुमेन, रेटिकुलममा अत्याधिक मात्रामा ग्यास भरिने अवस्थालाई पेट फुल्ने समस्या भनिन्छ । गाई, भैसी भेडा बाखा्रमा यो रोग धेरै देखा पर्छ ।
DownloadCollections | |
Issue Date | 2014 |
Format | Other |
Rights Holders | Practical Action Nepal |