सामान्यतया गाईभैँसीलाई आहाराको व्यवस्था गर्दा पशुको शारीरिक तौलको २.५ देखि ३ प्रतिशत बराबर हुने सुख्खा पदार्थ उपलब्ध गराउनु पर्दछ । यसको अर्थ १०० किलो तौल भएको पशुको लागि ३ किलो जति सुख्खा पदार्थ उपलब्ध गराउनुपर्दछ । यसरी आहारा उपलब्ध गराउदा घाँस र दानाको व्यवस्था तपशिल बमोजिम गर्न सकिन्छ ।
DownloadCollections | |
Issue Date | 2012 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |