नेपालमा स्थानीय जातका र उन्नत जातका गरी दुवै किसिमका गाईभैँसीहरू पाइन्छन् । उत्पादनका हिसाबले स्थानीय पशुहरू त्यति राम्रा नहुँदा उन्नत पशुहरूको सङ्ख्या क्रमश बढ्दै छ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |