गाईभँसै पालनका लागि उपयोगी ज्ञान पुस्तिका

नेपालमा स्थानीय जातका र उन्नत जातका गरी दुवै किसिमका गाईभैँसीहरू पाइन्छन् । उत्पादनका हिसाबले स्थानीय पशुहरू त्यति राम्रा नहुँदा उन्नत पशुहरूको सङ्ख्या क्रमश बढ्दै छ ।

Download
Collections Livestock Livestock - General Documents Practical Answers United Kingdom
Issue Date 2011
Format Manual
Rights Holders Practical Action Nepal