यो खुरफट्टा जनावरहरुमा लाग्ने मुख्य रोग हो । यो रोग विषाणुहरुबाट लाग्दछ । यस रोगले दूध उत्पादन घटाउँछ र निको भएपछि पनि अर्को बेतमा समेत पहिलेको जति दूध आउँदैन । अन्य रोगी जनावरहरुको ¥याल, खुरको घाउ आदिबाट लसपस भएको घाँस, परालको माध्यमबाट यो रोग सर्दछ ।
DownloadCollections | |
Issue Date | 2012 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |