खुर्सानीको नर्सरी राख्न पानी नजम्ने बलौटे दोमट माटो, पाहारिलो र सिँचाइ सुविधा भएको जग्गा उपयुक्त हुन्छ । नर्सरी व्याडको माटो समथर र मसिनो बनाएर तयार गर्नुका साथै देखिएका झारपात तथा अन्य वस्तुहरू हटाउनु पर्दछ । नर्सरी राख्ने ठाउँ सुरक्षित, घर नजिक, सजिलैसँग रेख देख गर्न सकिने र उत्तर–दक्षिण मोहडा भएको हुनु पर्दछ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |