प्राविधिक ज्ञान सेवा कार्यक्रमले विभिन्न परियोजनाबाट आएका ज्ञानहरु सबैलाइ उपलब्ध गराउँदछ । यो भिडियोमा नवलपरासी जिल्लाका प्राविधिक ज्ञान सेवा कार्यक्रमका लभान्वित समुदायलाइ निर्मला बोगटिले खानिज ढिक्का कसरी बनाउने भन्ने प्रदर्शनी सहित तालिम दिईएको दृश्य छायाङ्कन गरिएको छ । निर्मला बोगटी प्राक्टिकल एक्सनको डेरी मास्फ (Dairy MASF) परियोजनाकी सेवाग्राही हुन् । यस प्रदर्शनी सहितको तालिम रिड नेपाल र अगेउली पुस्तकालय तथा स्रोत केन्द्रको सहयोगमा गरिएको हो ।
DownloadCollections | |
Issue Date | 2012 |
Format | Video |
Rights Holders | Practical Action |