अरु देशमा पैठारी गर्ने फलहरुलाई ग्रेडिड्ड गरेर ठूला साना फलहरुलाई अलग अलग गर्नु पर्दछ । निर्यात गरिने फलहरुलाई काट्नासाथ बेनोमाईल नाम विषादीले उपचार गरेर सफा गरी ओवानो गराएर ५–१० के.जी. का प्याकहरु बनाउनु पर्दछ ।
DownloadCollections | |
Issue Date | 2014 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |