काउली वर्गमा विभिन्न कीराहरु लाग्ने गर्दछ जसले गर्दा बाली नष्ट हुन्छ जस्तै बन्दाको पुतली, इँटा बुट्टे पुतली, बन्दाको लाही आदी । यि किराहरुलाई नियन्त्रण तथा रोकथाम गर्ने उपाय यस ज्ञान सामग्रीमा जानकारी समाबेश गरिएको छ ।
DownloadCollections | |
Issue Date | 2014 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |