काउली खेती

काउली खेतीका लागि तराई तथा पहाडी भागको चिसो हावापानी उपयुक्त हुन्छ । यसको खेती तराई तथा मध्य पहाडी भागमा गर्न सकिन्छ । सामान्यतया हिउँदको समयमा काउलीको खेती गरिन्छ । यसको खेतीका लागि बलौटे दोमट माटो उपयुक्त हुन्छ ।

Download
Collections Agriculture Agriculture - General Documents Practical Answers United Kingdom
Issue Date 2012
Format Fact Sheet
Rights Holders Practical Action Nepal