काँक्रो खेतीमा लाग्ने कीरा र तिनको व्यवस्थापन

काँक्रो बालीमा लाग्ने मुख्य–मुख्य कीराहरु मध्ये रातो तथा थोप्ले खपटे, फल कुहाउने झिँगा, सुलसुले, थ्रिप्स, लाही, फड्के कीरा, पात बेरुवा, डाँठ तथा फलमा लाग्ने गभारो, फेद कटुवा आदि हुन् ।

Download
Collections Agriculture Agriculture - General Documents Practical Answers United Kingdom
Issue Date 2013
Format Fact Sheet
Rights Holders Practical Action Nepal