तरकारी बाली लगाउन बढी प्राङ्गारिक पदार्थ भएको माटोको आवश्यकता पर्दछ । कम्पोष्ट मल, गोठे मल, पीना, हरियो मल आदि प्रयोग गर्नाले माटोमा प्राङ्गारिक पदार्थको वृद्धि हुन्छ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |