खेर जाने प्राङ्गारिक पदार्थहरू, जस्तै – झारपात, स्याउला, भान्साको फोहोरमैला, बालीको अवशेष आदिलाई खाडल वा थुप्रोमा राखेर कुहाइ बनाइने मललाई कम्पोष्टमल भनिन्छ । गोठेमल जस्तै यो पनि महत्वपूर्ण प्राङ्गारिक मल हो ।
DownloadCollections | |
Issue Date | 2012 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |