नेपालका गा्रमीण भेगमा अझै पनि वर्षातको समयलाई नै पर्खेर प्राकृतिक रुपमा उम्रिएको च्याउ खाने प्रचलन छ । जङ्गलमा पाइने विभिन्न रङ्गिबिरङ्गी देखिने खालका च्याउहरु विषालु पनि हुने भएकाले जङ्गली च्याउ खानु हुदैँन ।
DownloadCollections | |
Issue Date | 2012 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |