भूकम्प पछि नभई नहुँने आधारभूत वस्तुहरू राखिएको झोला सुरक्षित र सजिलै भेट्न सकिने स्थानमा राख्नुपर्छ । झोलमा तल दिएका सामग्री राखेर आपत्कालिन झोला तयार गर्न सकिन्छ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |